(सुन साइली साइली प्रदेशबाट म आउँला
G Am G
सुन साइली साइली चालिस कटेसी रमाउँला)*2
G Em C
सुन साइली साइली दियोमा तेलै हुरुरु
C D
सम्झी कहिलै नरुन
G Am D
सुन साइली साइली प्रदेशबाट म आउँला
G Am G
सुन साइली साइली चालिस कटेसी रमाँउला
G Em C
(सुन साइली साइली निधारमा नाम्लो बरियो
C G
भाबी को खेलमा परियो)*2
G Em C
सुन साइली साइली कुलो मा पानी कलल
C G
गाऊ घरको तस्विर झलल
G C Am
सुन साइली साइली पिढी म जातो घरर
C D
झर्दो हो आशु बरर
G Am D
सुन साइली साइली प्रदेशबाट म आउँला
G Am G
सुन साइली साइली चालिस कटेसी रमाँउला
An G
चालिस कटेसी रमाउला
चालिस कटेसी रमाउला

Comments