सुन्दरी ओ सुन्दरी - Denil Chitrakar

Artist: Denil Chitrakar
Album: khubai
सुन्दरी ओ सुन्दरी आकशकी होउ परि
हेर्न मन् लाग्छ तिमीलाई सारा दिन
एकैछिन् नदेख्दामा सारो हुन्छ यो मनलाई
बित्छ उदासीमा हरेक छिन्

जाँहा जाँहा तिमी जान्छौ
तिम्रै पछि म आउँछु
चाहे तिमी जे सुकै भनिदेउ
यो मनमा तिम्रै नाउँ छ
तिम्रै नै गीत गाउँछ
अब त यो कुरा तिमी बुझिदेउ
यो माया हो जुनिभरको लागि
यो गीत जो गाउँछु म तिम्रै लागि
यो प्रित् हो केवल् तिम्रै लागि
यो सास जो चलिरहन्छ तिम्रै लागि
रानी ओ मेरी रानी
चन्चल तिम्रो जवानी
यो नजर तिमी तिरै बस्न देउ
छैन नराम्रो बानी
बोलिदेउ आफ्नो ठानी
सफल् बनाइदेउ मिठो प्रेम् कहानी
(जाँहा जाँहा तिमी जान्छौ
तिम्रै पछि म आउँछु
चाहे तिमी जे सुकै भनिदेउ
यो मनमा तिम्रै नाउँ छ
तिम्रै नै गीत गाउँछ
अब त यो कुरा तिमी बुझिदेउ
यो माया हो जुनिभरको लागि
यो गीत जो गाउँछु म तिम्रै लागि
यो प्रित् हो केवल् तिम्रै लागि
यो सास् जो चलिरहन्छ तिम्रै लागि)---२

Comments