lyrics of chhati maa mero yo chhoto bhoto (छातिमा यो मेरो छोटो भोटो)


छातिमा मेरो यो छोटो भोटो
कम्मरमा खुर्पेटो सोध रामालाई
मन को धनी पाउने मा छैनौ
म जस्तो कोइ केटो सोध रामालाई


आहा म जस्तो कोइ केटो सोध रामालाई - २

ढाका टोपी शिरमा मेरो कम्मर मा पेटी
मान्छे हेर्दा केटा केटी कुरा गर्छेउ जेठि
हामी जस्तो पाँउन अरु हिड्छन मरी मेटी
भोली कुरा गर्छु तिम्रो माइतिलाई भेटी
हैन भने कलिलो तामालाई सोध रामालाई

आह कलिलो तामालाई सोध रामालाई - २

Comments