पानीको फोका जस्तै, फुटयो हाम्रो माया।
नचाहादा नचाहदै, छुटयो हाम्रो माया।
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो।
अलिकति नजर लाग्यो पापी दुनियाको।
होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया।
नचाहादा नचाहदै, छुटयो हाम्रो माया।
जानिन छु मैले, मन को माया देखाउन।
सकीन छु तिम्रो , मन मा माया लेखाउन।
सबै दोष मेरै भनी, मानु म कसरी ?
तिमीलाई पराई पनी, ठानु म कसरी ?
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो।
अलिकति नजर लाग्यो पापी दुनियाको।
होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया।
नचाहादा नचाहदै, छुटयो हाम्रो माया।
कहिले तिमीलाई आफ्नो, ठानिन र मैले?
तिमीले भनेको के, मानिन र मैले ?
त्यसै-त्यसै रिसाएर, कहाँ गएऊ तिमी ?
दोष सबै मलाई दिई, टाढा भएउ तिमी।
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो।
अलिकति नजर लाग्यो पापी दुनियाको।
होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया।
नचाहादा नचाहदै, छुटयो हाम्रो माया।
नचाहादा नचाहदै, छुटयो हाम्रो माया।
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो।
अलिकति नजर लाग्यो पापी दुनियाको।
होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया।
नचाहादा नचाहदै, छुटयो हाम्रो माया।
जानिन छु मैले, मन को माया देखाउन।
सकीन छु तिम्रो , मन मा माया लेखाउन।
सबै दोष मेरै भनी, मानु म कसरी ?
तिमीलाई पराई पनी, ठानु म कसरी ?
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो।
अलिकति नजर लाग्यो पापी दुनियाको।
होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया।
नचाहादा नचाहदै, छुटयो हाम्रो माया।
कहिले तिमीलाई आफ्नो, ठानिन र मैले?
तिमीले भनेको के, मानिन र मैले ?
त्यसै-त्यसै रिसाएर, कहाँ गएऊ तिमी ?
दोष सबै मलाई दिई, टाढा भएउ तिमी।
अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ती भो।
अलिकति नजर लाग्यो पापी दुनियाको।
होहोहोहो ....
पानीको फोका जस्तै, फुटयो हाम्रो माया।
नचाहादा नचाहदै, छुटयो हाम्रो माया।
Comments