Mero Yeuta Sathi Chha (मेरो एउटा साथी छ) by Sugam Pokhrel
Get link
Facebook
X
Pinterest
Email
Other Apps
कोही त छ जसलाई म
आफ्नो भन्न सक्छु
हृदयका सबै कुरा
खुलेर भन्न सक्छु
(मेरो दुखमा रोइ दिने
मेरो खुसीमा हाँसी दिने)२
सबै भन्दा माथि छ
(मेरो एउटा साथी छ)२
कोहि त छ जसमा म
भर पर्न सक्छु
आँखा चिम्लि उस्लाई
बिस्वास गर्न सक्छु
(मेरो गल्तिलाई सच्याईदिने
मेरो जीतमा रमाईदिने)२
सबै भन्दा माथि छ
(मेरो एउटा सथी छ)२
आज उसकै यादमा
म यो गीत गाँउदै छु
मेरो शब्दहरुमा उस्कै
त्यो धुनलाई म सुनाउदै छु
मेरो दु:खमा रोई दिने
मेरो खुशिमा हसिदिने
मेरो गल्तिलाई सच्याईदिने
मेरो जीतमा रमाईदिने
सबै भन्दा माथि छ
(मेरो एउटा साथी छ)६
Comments