samjhana ma dubiyera by adrian pradan

[सम्झनामा डुबिएर 
तिम्रा यादहरु तिम्रा मायाहरु 
(सम्झि रोई रहें...)२]२

मायाको धेरै रूप हुन्छ भनि 
थिएन थाहा मलाई
भुल्न सक्छौ र ति दिनहरु 
(खाएका कसमहरु )२
सम्झनामा...

जीवनको बाटोमा एक्लो यात्री बनि 
हिंड्न सक्छु र भन तिमी
दिनभर हाँसेर रातभर रोएर 
बाँच्न सक्छु र भन तिमी
केहि त भन तिमी 
सम्झनामा डुबिएर 
तिम्रा यादहरु तिम्रा मायाहरु 
(सम्झि रोई रहेँ...)४

Comments